२८ बैशाख २०८३, सोमबार | May 11, 2026

न्यूम्युको नयाँ आउटलेट नेपालगन्जमा

नेपालगन्ज । सन ग्लास सहितको चश्माको बजार प्रवद्र्धन गर्दै आएको न्यूम्यको आउटलेट नेपालगन्जमा संचालनमा आएको छ । १९ औ आउटलेटकारुपमा न्न्यूम्यले आजबाट नेपालगन्जबाट कारोबार सुरु गरेको हो । आज एक कार्यक्रमका बीच कन्टेन्ट क्रियटर भ्लगर सिसान बानियाले न्यूम्य आउटलेटको शुभारम्भ गरे । नेपालगन्जको धम्बोझीमा रहेको न्यूम्यको आउटलेटबाट आज कारोबार आरम्भका अवसरमा २० प्रतिशत छुटमा चश्मा…