७ असार २०८३, आइतबार | June 21, 2026

कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि गर्दै मधेसको ४१ अर्बको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती भए पीडित नागरिकलाई क्षतिपूर्ति उपलब्ध गराउने महत्वाकांक्षी योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै मधेश सरकारले यस्तो योजना ल्याएको हो । सोमबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत…