बुटवल । पूर्व गृहमन्त्री तथा नेपाली काग्रेसंका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रोहिणी नदी सिचाई आयोजनाको निरीक्षण गरेका छन् । शनिबार तिलोतमा नगरपालिका वडा नम्बर १२ र देवदह नगरपालिका वडा नम्बर दुई र तीनका करिब १५ सय बढी किसानलाई सिचाई हुनेगरी हेडबक्स निर्माणसंगै रोहिणी जलाधार बनाउने योजना अनुरूप काम सुरु भएको थियो । २०७३ सालमा सुरु…