१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बुटवलका २७ वर्षीय जैसवालको सर्लाहीमा भएको कार दुर्घटना मृत्यु, बुटवलकै तीन जना घाइते

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु ३ च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटवल उपमहानगरपालिका-१ निवासी २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो । काँकरभिट्टाबाट बुटवलतर्फ आउँदै गरेको…