२६ कार्तिक २०८३, बिहिबार | November 13, 2026

आईपीएल : लखनउलाई दिल्लीले आठ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रियिमयर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराएको छ । यो संगै दिल्लीको प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ । १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो । दिल्लीका लागि लोकेश राहुल (केएल)ले ५७ रन बनाए । ४२ बलको…