२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका-३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन । फूलको व्यापार विस्तार गर्दै गुरुङले उनले सभा-सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छिन । हाल उनले मासिक रु दुई लाख आम्दानी लिने गरेको गुरुङले बताइन । गुरुङका अनुसार राम्रो…