२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

पीडितलाई राहत वितरण र पुनःस्थापनामा तीव्रता दिइएको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपत् व्यवस्थापनका सम्बन्धमा राहत र पुनःस्थापनालाई सरकारले तीव्रताका साथ अगाडि बढाएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै लेखकले पछिल्लो समयमा भूकम्पबाट ठूलो जनधनको क्षति भएको बताउँदै यसबीचमा राहत र पुनःस्थापनालाई प्राथमिकताका साथ काम भइरहेको बताए । उनले भने, “विस.२०७९ कात्तिक २३ गते डोटी र २०८०…