२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

सिद्धार्थनगर नगरपालिकाका मेयर बंगलादेश प्रस्थान कार्यबाहक नहुँदा सर्वसाधारणलाई सास्ती

भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नं ४ निवासी ६६ वर्षीय वृद्धा विष्णुमाया भुजेल अहिले स्तन क्यान्सरबाट ग्रसित छिन् । उनको उपचार हाल बि पि कोइराला मेमोरीयल क्यान्सर अस्पताल चितवनमा उपचाररत अवस्थामा छिन् । भुजेलकी बुहारी अतालिदै आफ्‌नो सिद्धार्थ नगरगरपालिकाको कार्यलयमा भेटिइन्, क्यान्सरको निशुल्क उपचारका लागि नेपाल सरकारले दिने १ लाख सम्मको उपचार खर्चको कागजि काम…