बुटवल । विगत एक दशक लामो समयदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको ब्रिज एजुकेश कन्सल्टेन्सीले बुटवलमा शाखा बिस्तार गरेको छ । विदेशमा ४ तथा नेपालमा १३ गरी १९ वटा शाखा सञ्चालन गरिरहेको ब्रिज एजुकेशनले बुटवलमा १९ औँ शाखा बिस्तार गरेको हो । युके, अस्ट्रेलिया र क्यानडामा शाखा कार्यालय स्थापना…