२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बिहान ९ बजेदेखि सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक भइरहेको हो । बैठकमा बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत, पुनर्स्थापना तथा…