८ जेष्ठ २०८३, शुक्रबार | May 23, 2026

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलले शिर्ष नेताहरुलाई आज प्रतिवेदन बुझाउँदै

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने भएको छ । प्रधानमन्त्रीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा कार्यदलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउन लागेको हो । कार्यदलले गत बिहीबार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबीच सहमति जुटाएको थियो । आज नेकपा एमाले अध्यक्ष केपी…