काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ मत खसेको छ भने ३६ प्रतिनिधि मतदानमा सहभागी भएनन् । यसरी महाधिवेशनमा ९८.०४ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले सार्वजनिक…