१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेश गरेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज)को हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री गरेको प्रकरणमा अख्तियारले मंगलबार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालसहितका व्यक्तिलाई प्रतिवादी बनाएर आरोपपत्र पेस गरेको हो ।…