२८ जेष्ठ २०८३, बिहिबार | June 12, 2026

भूकम्पले मुहान सुकेपछि जाजरकोटमा खानेपानीको समस्या

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका-१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका-१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका-१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट भएको हो । रिम्नावासी भावना रानाले भनिन्, “अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।” भेरी-१ रिम्नास्थित दिलमाया…