बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल-१२ को ३२ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । वनका अध्यक्ष जगतनाथ शर्माको अध्यक्षता तथा डिभिजन वन कार्यालय, रुपन्देहीका अधिकृत प्रविण विडारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । साधारणसभामा बोल्दै वनको विकास र संरक्षणमा समुदायको योगदान महत्वपूर्ण रहेको बताए । उनले पछिल्लो समय वन क्षेत्रमा ठूलो…