काठमाडौं । बंगलादेशमा आन्दोलन चर्कँदै गएपछि असुरक्षित महसुस गरेका नेपाली बिद्यार्थीहरुलाई सरकारले नेपाल फर्काउने प्रबन्ध मिलाएको छ । प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल मार्फत सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको जनाएका छन् । प्रधानमन्त्री ओलीले बंगलादेशमा सरकारी सेवामा रहेको…