५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

ढोरबाराही मन्दिरबाट एमाले उम्मेद्‌वारको उद्घोष: लोभलालचमा पर्दैनौँ

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेबाट आसन्न स्थानीय तहको निर्वाचनमा मनोनय दर्ता गराएका उम्मेद्वारहरूले ढोरबाराही मन्दिरमा पूजाअर्चना गर्दै घरदैलो अभियान सुरु गरेका छन् । बुधबार विहान शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलामा रहेको प्रसिद्ध धार्मिक स्थल ढोरबारही मन्दिरमा पूजाअर्चना गर्दै घरदैलो अभियानको सुरुवात गरिएको हो । एमालेबाट उम्मेद्‌वारी दिएका मेयर, उपमेयर, वडाध्यक्षसहित वडा सदस्यहरुले मन्दिरमा पूजाअर्चना गरे…