तिलोत्तमा । आम मानिसमा संस्कार र आचरण सुधारे दुर्घटना न्यूनीकरण आफै हुने तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले बताएका छन् । सडकमा हुने दुर्घटना न्यूनीकारण गर्न सर्बप्रथम आफु सजग भएर ट्राफिक नियम तथा सडक नियम पालना गरे दुर्घटना कम हुने उनको भनाई छ । तिलोत्तमा नगरपालिका रुपन्देहीको आयोजनामा शुक्रबार नगरपालिकामा आयोजित सडक दुर्घटना न्यूनीकरण तथा…