३० कार्तिक २०८३, सोमबार | November 16, 2026

सम्झौताको १ करोड ३८ लाख रुपियाँ नदिएपछि रुपन्देही व्यापार संघविरुद्ध मुद्दा

बुटवल । सम्झौता बमोजिमको एक करोड ३८ लाख रुपैयाँ नदिएपछि रुपन्देही व्यापार संघविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । बायोमेड इन्टरनेशनल काठमाडौंले संघविरुद्ध एक करोड ३८ लाख रुपैयाँ सम्झौता बमोजिमको रकम पाउनुपर्ने माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । यता, व्यापार संघले भने उक्त मुद्दा काठमाडौंमा नचल्ने भन्दै गरेको माग दावीलाई अस्वीकार…