१ मंसिर २०८३, मंगलबार | November 18, 2026

बाँके बस दुर्घटना : मृतकको संख्या ३ पुग्यो

नेपालगन्ज । बाँकेको गनापुरमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा गम्भिर घाइते भएका थप एक जनाको मृत्यु भएसँगै मृत्युृ हुनेको संख्या ३ पुगेको हो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत दाङ, घोराहीका ३० वर्षिय बिमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए ।…