३ मंसिर २०८३, बिहिबार | November 19, 2026

रोटरी तिलोत्तमा रुपन्देहीले सियारीमा बृहत स्वास्थ्य शिविर गर्ने

बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लबले रुपन्देहीको सियारी गाउँपालिका प्रमुख तथा स्वास्थ्य शाखा प्रमुखसँग अन्तरक्रिया गरेको हो । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा रोट्रयाक क्लब अफ तिलोत्तमा रुपन्देही, तिलोत्तमा देवदह र तिलोत्तमा शुद्धोधनको सह आयोजनामा आगामी साता सियारी गाउँपालिकामा हुने बृहत स्वास्थ्य शिविर सम्बन्धमा अन्तरक्रिया…