१५ भदौ २०८३, सोमबार | August 31, 2026

अछाममा जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

धनगढी । अछाममा भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । अन्य तीन जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार दार्चुलाबाट जुम्लातर्फ जानेक्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको थियो। जिप सडकबाट करिब २०० मिटर तल…