३ मंसिर २०८३, बिहिबार | November 19, 2026

कास्कीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

पोखरा । कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता २ जनाको शव फेला परेसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको हो । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको थियो। पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा बेपत्ता भएका…