३ मंसिर २०८३, बिहिबार | November 19, 2026

सोमबारदेखि मनसुनको सकृयतामा कमी आउने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा क्रमिकरुपमा दक्षिण तिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आउने जनाएको छ । सोमबारदेखि महाशाखाले वर्षाको मात्रामा केही कमी आउने आज प्रकाशित सूचनामा उल्लेख छ । यद्देपी केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र  थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना…