४ मंसिर २०८३, शुक्रबार | November 21, 2026

आगलागीले पूर्ण नष्ट भएको बुटवलको डेल्टा एजुकेशन मार्ट असार १६ गतेदेखि पुनः सञ्चालनमा आउने

बुटवल । आगलागीले पूर्ण रूपमा जलेर नष्ट भएको बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्ट प्रालि यहीँ असार तेस्रो सातादेखि पुनः सञ्चालनमा आउने भएको छ । मार्टका सञ्चालकले पहिलो चरणमा असार १६ गतेदेखि सञ्चालनमा आउने आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएका हुन । गएको शुक्रबार विद्युत सट भएर साँझ ६:३० बजेदेखि मार्टमा लागेको लागेको आगो…