बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक खाना महोत्सव २ करोडको कारोबार गरि समापन भएको छ । बुटवल उमहानगरपालिकाको संरक्षकत्व तथा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा ३ दिने सडक महोत्सव विहिबार विधिवत सम्पन्न भएको हो । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले कालिकापथलाई रात्रीकालिन बजारको रुपमा विकास गर्न…