५ मंसिर २०८३, शनिबार | November 21, 2026

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छ । आज ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ । आइतबारको छलफलमा २८ सांसदले भाग लिएका थिए ।  त्यस्तै आजको बैठकमा…