५ मंसिर २०८३, शनिबार | November 21, 2026

पश्चिम नवलपरासीमा हुरीबतासले विद्युत् अवरुद्ध

सुस्ता पश्चिम । बिहीबारको हुरीबतासका कारण पश्चिम नवलपरासीका केही स्थानमा पूर्णरुपमा विद्युत् सेवा अवरुद्ध भएको छ । हुरीले विद्युत्का अधिकांश तारपोलमा क्षति पुगेको छ । जिल्लाका दुई विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा बढी बर्दघाट वितरण केन्द्रमा क्षति भएको छ । उक्त वितरण केन्द्रअन्तर्गतका सरावल गाउँपालिका-२ को विद्युत् ट्रान्सफर्मर पूर्णरुपले क्षति भएको छ । जम्मा १३ वटा…