काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो। मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्य…