१० पुस २०८२, बिहिबार | December 25, 2025

दुई महिनादेखि जोखिमपूर्ण यात्रागर्दै बगरवासी

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-४ बगर र जेल्टुङ गाउँवासीले विगत दुई महिनादेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । गाउँबाट वडा कार्यालय, गाउँपालिका र जिल्ला सदरमुकाम जानका लागि प्रयोग हुने जेल्टुङ-नाउरा सडकखण्ड अन्तर्गत लप्किसको खोल्सामा पहिरोले बाटो बगाएपछि दुई महिनादेखि भ¥याङ र डोरीको सहायताले आवतजावत गर्नुपर्ने बाध्यताआएको हो । गत असार अन्तिमदेखि पहिरो जान थालेको…