१६ भदौ २०८३, मंगलबार | September 1, 2026

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको सदस्यमा नियुक्त ढकालले गरिन पदभार ग्रहण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नवनियुक्त अस्पताल विकास समिति सदस्य उमादेवी ढकाल (कल्पना)ले मंगलबार पदभार ग्रहण गरेकी छन् । सो अवसरमा बोल्दै उनले अस्पतालमा आउने कुनै पनि सेवाग्राहीले स्वास्थ्य उपचारमा आफूलाई सुरक्षित महशुस गर्नेगरी वातावरण निर्माण गर्न बिकास समिति, अस्पताल प्रशासन, चिकित्सक तथा कर्मचारीहरुको सहकार्यलाई जोड दिइन् । अस्पतालसँग लाखौँ जनताको भरोसा र विश्वास…