१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

रास्वपाले चार कलाकारलाई समानुपातिक उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ चार जना कलाकारलाई उम्मेदवार बनाएको छ । पार्टीले कला, संस्कृति र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई राजनीतिक मूलधारमा ल्याउने उद्देश्यसहित कलाकारहरूलाई उम्मेदवार बनाएको जनाएको छ । रास्वपाले गायक तथा अभिनेता प्रकाश सपूत, अभिनेता तथा रियालिटी शो प्रस्तोता आशिफ शाह, गायिका…