बुटवल । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलतासँगै बिदाई गरिएको छ । विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले बुधबार बृहत कार्यक्रम गरी कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी बिदाई गरेका हुन । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको शैक्षिक विकासमा त्रिभुवन युनाइटेड…