१६ पुस २०८२, बुधबार | December 31, 2025

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

जाजरकोट । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको छ । भेरी नगरपालिका-१३ खानेपानी तथा सिंचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको हो  । यसरी निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का  छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत रहेका छन् । स्कुलबाट फर्केर खाजा खाईवरी…