१५ पुस २०८२, मंगलबार | December 30, 2025

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका थिए । दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा अर्घाखाँची पाणिनी गाउपालिकाका जन प्रतिनिधि ४४ वर्षीय विजय पोखरेल, पाणिनी १ की ६५ वर्षिया स्यामकला…