१५ पुस २०८२, मंगलबार | December 30, 2025

लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीद्वारा नि:शुल्क पानी वितरण

बुटवल । अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भैरहेका बेला लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीले शनिबार निशुल्क पीउने पानी वितरण गरेको छ । क्लबले बुटवल-६ हाटबजार लाइनमा दिनभर पीउने पानी वितरण गरेको अध्यक्ष जित बहादुर रानाले बताए । पछिल्लो केहीदिन यता अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै दैनिक ज्यालादारी गरेर खाने नागरिकहरु थप प्रभावित…