१५ पुस २०८२, मंगलबार | December 30, 2025

नारायणहिटी दरबार हत्याकाण्डका २२ वर्ष : तत्कालीन राजा विरेन्द्रको वंशनाश गराउने घटना अझै पनि रहस्यमै

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति सवा ९ बजे राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो । उक्त हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो तर जनमानसले अहिलेसम्म त्यसलाई पत्याएका…