१३ पुस २०८२, आइतबार | December 29, 2025

इन्टरनेटको बढाउन खोजिएको मूल्य रोक्नुपर्छ : प्रदीप पौडेल

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले अहिले उपलब्ध सेवामा गुणस्तरीयता गति, क्षमता निरन्तरता केही नभएको बताए । उनले इन्टरनेट कम्पनीहरूले मिलेमतोमा बढाउने अनुचित मूल्यलाई तत्काल रोक्नुपर्ने बताएका छन् । इन्टरनेट सेवा…