१३ पुस २०८२, आइतबार | December 28, 2025

चलचित्र पत्रकार संघको स्थापना : एन बी चलचित्र पत्रकारिताबाट शर्मा र नवोदित चलचित्र पत्रकारिताबाट कुँवर सम्मानित

बुटवल । चलचित्र पत्रकार संघको २४ औ स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ रुपन्देहीले २ जना पत्रकारलाई सम्मान गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरि स्वर्गिय पत्रकार एन बी कंडेलको स्मृतिमा एन बी चलचित्र पत्रकारिता पुरष्कार तथा नवोदित चलचित्र पत्रकारिता पुरष्कार संघले प्रदान गरेको हो । नेपाली चलचित्रहरुमा सयौ गीतमा स्वर दिएकी गायिका देविका…