१३ पुस २०८२, आइतबार | December 28, 2025

पुर्व राष्ट्रपति भण्डारीले गरिन मदन भण्डारीको शालिकमा माल्यापर्ण

काठमाडौं । पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेकी छिन् । कोटेश्वरस्थित महादेवस्थानमा अवस्थित मदन वटििका पुगेर उनले भण्डारीको शालिकमा माल्यापर्ण गरेकी हुन । स्वर्गिय भण्डारीको पत्निसमेत रहेकी पुर्व राष्ट्रपति भण्डारीले त्यहाँ अवस्थित मदन स्मृति पुस्तकालय पनि अवलोकन गरेकी छिन् । २०५० साल जेठ गते मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाम निधन भएको…