बुटवल । नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा संदीप रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई बुटवलबाट पक्राउ गरेको जनाएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा आजै जिल्ला अदालत काठमाडौंबाट संदीपका पिता टोपबहादुर रायमाझी सहित उनको नाममा पक्राउ पुर्जी जारी भएकोमा आज साँझ बुटवलबाट संदीप पक्राउ परेका हुन् । संदीपलाई पक्राउ…