११ पुस २०८२, शुक्रबार | December 26, 2025

नेपाल स्वयमसेवी रक्तदाता समाजको अध्यक्षमा कर्माचार्यको निरन्तरता

बुटवल । केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई केन्द्रीय अध्यक्षमा निरन्तरता दिँदै नेपाल स्वयमसेवी रक्तदाता समाजको चौथो अधिवेशन सम्पन्न भएको छ । आज बिहानबाट सुरु भएको अधिवेशनले अध्यक्षमा पुनः कर्माचार्यलाई निर्विरोध निर्वाचित गरेको हो । समाजको शनिबार बुटवलमा सम्पन्न चौथो महाधिवेशनले उपाध्यक्षमा ध्रुव थपलिया (चितवन), महासचिवमा कृष्ण चौहान क्षेत्री (रुपन्देही), सचिवमा तिर्थराज अवस्थी (कास्की) र कोषाध्यक्षमा प्रतिमा…