नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सरकारी जमिन संरक्षणमा चासो देखाएको छ । सरकारी जमिनमा भएको अतिक्रमण छुटाउँदै तारवार गरेर संरक्षण गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार उपमहानगरका २३ वटै वडामा रहेको सरकारी जमिन पहिचान गरी संरक्षणका लागि पहल भइरहेको छ । वडा नं १ मा करिब एक कठ्ठा सरकारी जमिनको अतिक्रमण…