१८ चैत्र २०८२, बुधबार | April 1, 2026

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य रहेको तर आत्मसमर्पण गर्न आफूहरू तयार नभएको स्पष्ट पारेका छन्। एमालेको एघारौँ महाधिवेशनपछि शनिबार आफ्नो पक्षका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। अध्यक्ष ओलीले आफू नै एमाले भएको जस्तो अर्थ लाग्ने अभिव्यक्ति दिनु उपयुक्त नभएको उनको…