९ पुस २०८२, बुधबार | December 25, 2025

प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सभामुख देवराज घिमिरे यसअघि नै बालकोट पुगिसकेका छन् । अस्वस्थ भई बालकोटमै आराम गरिरहेका एमाले अध्यक्ष ओलीलाई भेट्न र वर्तमान समसामयिक अवस्थाबारे छलफल गर्न दुवै नेता…