९ पुस २०८२, बुधबार | December 24, 2025

नयाँवर्षमा शुसासन र संमृद्धिको नयाँ सपनाका साथ अघि बढौं : सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयता कार्यान्वयन गर्ने महत्वपुर्ण थलोको रुपमा रहेको लुम्विनी प्रदेश सभामा बन्ने सबै ऐन कानुनलाई जनताको पक्ष र हितमा हुने गरी जनमैत्री बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । नयाँवर्ष २०८० सालको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घर्तीले प्रदेश सभा र प्रदेश सरकारलाई जनताको मन, मस्तिष्कमा स्थापित…