काठमाडौं । पाकिस्तानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा नेपालस्थित पाकिस्तानी दूतावासले झडोत्तोलन गरेको छ । नेपालस्थित पाकिस्तानी नागरिकहरुको उपस्थितिमा दूतावासपरिसरमा कार्यबहाक राजदूत उमेर अलीले राष्ट्रिय झण्डा फहराएर दिवसको स्मरण गरेका छन् । त्यसअवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीका सन्देश पढेर सुनाइएको थियो । कार्यबहाक राजदूत अलिले त्यसअवसरमा बोल्दै सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि…