४ भदौ २०८३, बिहिबार | August 20, 2026

लुम्बिनी सरकारबाट माओवादी केन्द्र बाहिरिँदै, समर्थन पनि फिर्ता गर्ने



बुटवल। नेकपा माओवादी केन्द्र लिला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।

सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन र मन्त्रीहरुलाई सरकारबाट राजीनामा गराउन माओवादी संसदीय दलको बैठक बस्न लागेको छ । केन्द्रमा सत्ता समिकरण बदलिएपछि लुम्बिनीमा पनि समिकरण बदलिन लागेको हो ।

माओवादी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेपछि त्यसको जानकारी प्रदेश प्रमुखलाई गराउने भएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले सरकारको नेतृत्व लिन चाहेका छन् । तर, प्रदेशसभाको ठूलो दल कांग्रेसले लुम्बनीको नेतृत्व आफुले पाउनुपर्ने दाबी गरिरहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ११ : २३ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब