भैरहवा । रूपन्देही क्रिकेट संघ द्वारा राष्ट्रिय खेलका क्याप्टेन रोहित पौडेललाई स्वागत गरीएको छ । क्रिकेट खेलका क्याप्टेन रोहित पौडेललाई, आज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरी होटेल पौवा भैरहवामा एक कार्यक्रममा बिच स्वागत गर्दै परिचयात्मक कार्यक्रम गरीएको हो । आईसीसी लिग-२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाएका राष्ट्रिय क्रिकेट टोलीका कप्तान…