७ पुस २०८२, सोमबार | December 22, 2025

एपिएफलाई पराजित गर्दै फ्रेण्डस क्लब २२ औं तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा प्रवेश

बुटवल । विभागिय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लब बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा पुगेको छ । शनिबारदेखी शुरु भएको गोल्डकपको तेस्रो खेलमा फ्रेण्डस क्लव ले २-१ गोल अन्तरले एपिएफलाई पराजित गरेको हो । निकै प्रतिष्प्रर्धात्मक भएको खेलमा २-० को अन्तर भोगिरहेको एपिएफले एक गोल गरपनि जितको लागि पर्याप्त भएन्…